# Ai talim

भक्तपुरमा डिजिटल पत्रकारिता र एआईसम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारिता र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा...