# ९ काँक्रावारीस्थित घिसिङ डाँडामा

घिसिङ डाँडामा डोजर आतंक: हाउजिङ कम्पनीको अवैध प्लटिङ्गले वनजंगल र बस्ती जोखिममा

भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्रावारीस्थित घिसिङ डाँडामा निक भुजिकिक हाउजिङ कम्पनीले अवैध रूपमा प्लटिङ्ग गर्दै वन क्षेत्र र स्थानीय बस्तीलाई गम्भीर संकटमा पारेको स्थानीयवासीहरूको...