# १२ बुँदे व्याख्यात्मक घोषणा

नेपालले पास गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

प्रतिनिधि सभाबाट २०७८ फागुन १५ गते अमेरिकी अनुदान सम्झौता एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणालाई नेपालले एकतर्फी पारित गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन...