# हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिनभर अशान्त रहेको

शान्त हुँदै नेपालगञ्ज, कर्फ्युबारे आज निर्णय लिइने

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यु हटेको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिनभर अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बन्दै गएको जिल्ला...