# हस्ताक्षर संकलन

कञ्चनपुरमा राष्ट्रियताको रक्षाका लागि हस्ताक्षर संकलन गर्दै युवा संगठन

कञ्चनपुर , असार ०३ : विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले राष्ट्रिय स्वाधीनता रक्षाको लागि हस्ताक्षर अभियान सुरु गरेको छ...