# हराइन्

मेयर हमालकी छोरी भारतमा हराइन्

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी भारतमा हराएकी छन् । हिजो (सोमबार) बाट मेयरकी छोरी आरती हमाल बेपत्ता भएकी हुन् । मेयर...