# सुर्खेत - काठमाडौं सम्पर्क मञ्च

सुर्खेत –काठमाडौं समाजवादी मञ्च द्वारा १५ सदस्यीय कार्यसमिति गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सुर्खेत –काठमाडौं समाजवादी मञ्च द्वारा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । आइतबार काठमाडौंको राष्ट्रिय महिला आयोगको हलमा आयोजित...