# सुकुम्बासी बस्ती

सुकुम्वासी बस्ती ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन

काठमाडौं । नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले सो निर्णय गरेको हो...