# सिभिल सर्भिस अस्पाताल

सिविल सर्विस अस्पतालमा सुत्केरी र नवजातको मृत्यु : लास बुझ्न प्रशासनको धम्की

काठमाडौं — दैलेखकी ३० वर्षीया लक्ष्मी नेपाली सुत्केरी हुन काठमाडौंको सिविल सर्विस अस्पतालमा पुगिन्, तर त्यही अस्पतालबाट उनको शव बाहिरियो। केही दिनमै जन्मिएको नवजात...