# सडक अवरुद्ध

ढोरपाटन सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र

बाग्लुङ । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भई यात्रु हरुलाई कष्ट भइरहेको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी...