# संसदीय विशेष

संसदीय विशेष समितिले पाँच सहकारी संस्थाका सञ्चालकसँग बयान लिने

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ।...