# शिक्षक अान्दोलन

रामकुमारी झाक्रीको ‘रमिता’ टिप्पणीप्रति शिक्षकको आपत्ति: “रमिता भन्नु मानसिक स्खलन हो”

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले हालै दिएको "शिक्षकहरुले बढी रमिता देखाए" भन्ने टिप्पणीप्रति आन्दोलनरत शिक्षकहरुले आपत्ति जनाएका छन्। आन्दोलनमा...