# शान्तिपूर्ण र्याली

लामिछानेलाई पक्राउ विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिवार रास्वपाका नेता/कार्यकर्ताहरूले वीरगञ्जमा प्रदर्शन गरेका हुन्...