# शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँणको थुनछेक बहस सुरू

काठमाडौं, ३० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको...