# वैदेशिक रोजगार

व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति दिन माग

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।...