# विद्यालयमा पहिरो

बाग्लुङका दुई वटा विद्यालय पहिरोको जोखिममा

बागलुङ । बागलुङमा दुई वटा विद्यालय पहिरोको जोखिममा परेको छन् । केही दिनदेखि परेको अविरल वर्षाको कारण उक्त विद्यालय जोखिममा परेका हुन् । जिल्लाको निसीखोला...