# वडा अध्यक्ष द्धारा कर्मचारी कुटपिट

शिक्षा अधिकृतमाथि वडा अध्यक्षले गरे हातपात

स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष सुनिल वलीलाई फेरि कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ। दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा कार्यरत वडाध्यक्ष सुनिल बिहीबार...