# लाङटाङ हाफ म्याराथनको उपाधि सोलुखुम्बुका मिलन कुलुङको पोल्टोमा

लाङटाङ ट्रेल रनको उपाधि सोलुखुम्बुका मिलन कुलुङको हातमा

रसुवा | सोलुखुम्बुका मिलन कुलुङले लाङटाङ म्याराथन २०८२ को उपाधि जितेका छन्। रसुवाको क्याँजिनदेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दुरी पार गर्दै कुलुङले उत्कृष्ट प्रदर्शनसहित पहिलो...