# लप्सी फेदी

नेकपाले सुरु गर्यो लब्सीफेदीबाट ‘एमसीसी बिरुद्ध मार्च पास अभियान’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले 'एमसीसी बिरुद्ध मार्च पास अभियान' सुरू गरेकाे छ । उक्त अभियान एनसीसीकाे सबस्टेशन निर्माणस्थल काठमाडौंकाे लब्सीफेदीबाट सुरूवात गरिएकाे हाे...