# यात्रुबसमा आगो

यात्रुवाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु

मुम्बई । यात्रुवाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु भएको छ । मुंबई-नागपुर एक्सप्रेस वे भएर नागपुरबाट पुणे जाँदै गरेको एक प्राइवेट बसमा...