# मुस्ताङ

मुस्ताङमा असोज लागेपछि मात्र स्याउ टिप्न पाइने

स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा...