# मालचरी

सुस्मिता चौलागाईकाे ससक्त अभिनयमा रहेको मौलिक गित ‘मालचरी’काे लोकप्रियता ह्वात्तै चुलियो

काठमाडौँ । गोरखा फुजेलमा जन्मिएर संघिय राजधानी काठमाडौंलाई कर्मथलो बनाएका नेपाली गीत सङ्गीत तथा हास्य सिने शृङ्खलाका पर्दा पछाडीका एक अब्बल कलाकार जसको संघर्ष...