# भैंसी उपहार

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने

काठमाडौं। भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ। नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले आज...