# बौद्ध

२६ देखि हुन गइरहेको गाईजात्रा तथा रोपाईँजात्राको भव्य तयारी

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा यही साउन २६ गतेदेखि भव्य रूपमा गाईजात्रा तथा रोपाईँजात्रा पर्व मनाउने तयारी गरिएको छ। यस सम्बन्धमा आज पत्रकार सम्मेलन...