# बीर अस्पताल

सुर्यविनायक वडा नं ७ मा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४६४ जनाले सेवा लिए

भक्तपुर । वीर अस्पतालको १३६औँ स्थापना दिवसको अवसरमा सुर्यविनायक नगरपालिका–७, गुण्डूमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका वडा नं ७...