# बालियउडका अभिनेता महाजनीका

बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन

मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका रविन्द्र त्यही फ्ल्याटमा मृत फेला परेका...