# फुटसल कप

सुप विश्वविद्यालय कानून संकायद्वारा आयोजित फुटसल कप सम्पन्न , विजेताले जिते ट्रफी सहित नगद

कञ्चनपुर, असोज २० : सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय द्वारा आयोजित ‘अन्तर सेमेस्टर फुटसल कप २०८०’ सम्पन्न भएको छ । नेपालहरुको महान चाड विजया दशमीको...