# प्रसूति

महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिईने !

गान्तोक । भारतीय राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका छन् । सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एशोसिएशनको...