# पूर्वसभामुख ढुंगानाको

पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज शोक बिदा दिने

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन...