# पप्पु कन्स्ट्रक्सन

पप्पु कन्स्ट्रक्सन प्रालि सहित दुई दर्जन कम्पनीलाई कालो सूचीमा

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ। जनता समाजवादीका नेता एवं पूर्व सांसद हरिनारायण...