# न्यायाधीश

अरुण चौधरीलाई छोड्न आदेश दिने न्यायाधीशलाई किन सरुवा मात्र गरियो ?

गत माघ १८ गते नेपालका धनाढ्य उद्योगपति विनोद चौधरीका भाई अरुण चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो । बाँसबारी उद्योगको सरकारी जग्गा आफ्नो नाममा...