# नेपाल बुद्धिचाल महासंघमा कार्य विभाजन तथा सल्लाहकार समिति गठन

नेपाल बुद्धिचाल महासंघमा कार्य विभाजन तथा सल्लाहकार समिति गठन 

सन्दिप घिमिरे काठमाडौं । विश्व बुद्धिचाल महासंघ (फिडे) सँग आबद्ध नेपाल बुद्धिचाल महासंघको पाँचौं पूर्ण बैठक शुक्रबार काठमाडौंको बानेश्वरमा “बैठक सञ्चालन कार्यविधि” पास गरेर...