# निर्वाचनको लहर

निर्वाचनको लहर: रित्तिँदै काठमाडौँ

निर्वाचनको मिति (फागुन २१) नजिकिएसँगै काठमाडौँ उपत्यकामा चुनावी रौनक ह्वात्तै बढेको छ। आफ्नो मताधिकार प्रयोग गर्न घर फर्किने यात्रुहरूको चापले बसपार्क र नाकाहरू भरिभराउ...