# निर्जीव कि सजीव ?!

निर्जीव कि सजीव ?!

प्रतिमा कार्की कुनै निर्जीव तस्बिर तस्बिरजस्तो लाग्दैन, बरु आफैं जीवन्त बनेर श्वासको आभास बोकेर उभिन्छ ! जहाँ मुटुको धड्कन चोरिएझैँ स्पन्दन बनेर बस्छ, जहाँ आत्मा मिसिएपछि रङ्गशाला मधुशाला बनेर झुम्छ ! त्यसैले...