# थामे गाँउ

थामेमा बाढी आउनुको कारण लाग्यो पत्ता

काठमाडाैँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण...