# तीज कार्यक्रम

भक्तपुरमा तीजको रौनक : शुभकामना पार्टी प्यालेसमा अनेमसंको भव्य उत्सव

भक्तपुर । गीतमा ताल मिलाउँदै, रातो सारी र गहनामा सिंगारिएकी महिलाहरूको झिलिमिली मुस्कानले भक्तपुर फेरि एकपटक तीजको रौनकमै रङ्गिएको छ । सुर्यविनायक नगरपालिका–८ र...