# ढाका कुमार श्रेष्ठ

ढाका कुमारले पोल खोले पछी रास्वपाका केन्द्रिय सदस्य मोहनजंग थापा माथि अनुसंधान गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसां‌सद ढाकाकुमार श्रेष्ठले पोल खोले पछि पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ...