# ठमेलका व्यवसायीलाई कुटपिट गर्ने पक्राऊ

ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गर्ने ५ जना पक्राउ

काठमाडौं। ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा ५ जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार,पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज...