# जनपत्राकर

जनपत्रकारको भर्चुअल बैठकद्धारा भूकम्प पीडितलाई राहत जुटाउने निर्णय

काठमाडौं । जनपत्रकार संगठन नेपालको भर्चुअल बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि तत्काल राहत जुटाउने निर्णय गरेको छ । आईतवार साँझ जनपत्रकार...