# चेस च्याम्पियनसिपको तेस्रो दिन पुरुषोत्तम

चेस च्याम्पियनसिपको तेस्रो दिन पुरुषोत्तम , आशिष् , बिनिताकाे अग्रता 

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल 'बी' चेस च्याम्पियनसिप प्रतियोगिताको तेस्रो दिन ६ चरणको खेल...