# चट्याङ

काभ्रेको धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति

काठमाडौं । आइतबार साँझ काभ्रेको धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति भएको छ । धुलिखेल नगरपालिका १० सारदा बतासे निवासी लक्ष्मी केसी...