# घन्टाकर्ण) राक्षस धपाउने पर्व

नेवार समुदायमा आज घरशान्तिको कामना गर्दै

काठमाडौं। नेवार समुदायमा आज घरशान्तिको कामना गर्दै गठामुंग (घन्टाकर्ण) राक्षस धपाउने पर्व मनाइने गरेको छ।संस्कृति र रीतिरिवाजमा समृद्ध घन्टाकर्ण राक्षसलाई धपाएपछि परिवारमा...