# गोकर्णेशवर

गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ प्रदान , त्रिपाठी र चालिसे सम्मानित

गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिकाद्वारा स्थापना गरिएको ‘गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१’ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। पुरस्कार वितरण कार्यक्रम...