# गुरिया पर्व

कञ्चनपुरमा धुमधामका साथ मनाइयो गुरिया पर्व

कञ्चनपुर : कञ्चनपुरमा गुरिया पर्व मनाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका १३ स्थीत बडैपुरमा सुनाहा जातिको पर्व गुरिया धुमधामका साथ मनाइएको हो। ...