# क्यन्सर अस्पताल भक्तपुर

क्यान्सर बिरामीका लागि आशाको नयाँ ढोका, भक्तपुर अस्पतालको सेवा विस्तार

भक्तपुर । क्यान्सर बिरामीहरूका लागि एक सन्देशसहितको सुखद खबर आएको छ। भक्तपुर क्यान्सर अस्पतालले टाउको तथा घाँटी क्यान्सरविरुद्धको दिवसको अवसर पारेर विभिन्न नयाँ सेवा...