# कैलारी गाउँपालिका

सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारीमा बबन्डर

धनगढी, । किसानलाई ७५ प्रतिशत अनुदानमा पावर ट्रिलर दिने सर्तमा गुपचुपमा पालिका छिरेको सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारी गाउँपालिकामा बबन्डर मच्चिएको छ ।...