# काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आज ३२ वटै वडामा सरसफाइ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३२ वटै वडामा सरसफाइ गरेको छ । महानगरले जनप्रतिनीधिले पद बहाली गरेको एक वर्ष पुगेको अवसरमा सरसफाई कार्यक्रम गरेको...