# कलंकी बर्गर हाउस

महानगर द्वारा कलंकीमा रहेको वर्गर हाउस लाई २ लाख रुपैयाँ जरिबाना:यस्तो छ कारण !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई...