# उथलपुथल

समाजवादी चेतनासहित सोराडीको मुक्तकसंग्रह ‘उथलपुथल’ सार्वजनिक

काठमाडौँ । प्रगतिवादी स्रष्टा कर्ण दयाल ‘सोराडी’को मुक्तकसंग्रह ‘उथलपुथल’ लोकार्पण गरिएको छ। हामी र हाम्रो कृति समाजद्वारा शनिबार काठमाडौँको बालुवाटारस्थित बाल नमूना माध्यमिक विद्यालयमा...