# उग्रचण्डी कप बुद्धिचाल श्रीकृष्ण मानन्धरले जिते

उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण मानन्धरको जित 

सन्दिप घिमिरे काभ्रे । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।                       काभ्रे...